बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३६-३७
युसुफ दाइहरूको डाहको सिकार भए
युसुफको अनुभवबाट डाही हुँदा निम्तिने खतरनाक नतिजाबारे थाह पाउन सकिन्छ। निम्न शास्त्रपदहरू र डाह हटाउनुको कारणहरूको जोडा मिलाउनुहोस्।
शास्त्रपद
कारण
डाही मानिसहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन्
डाहले मण्डलीको शान्ति र एकतामा खलल पुऱ्याउँछ
डाहले हाम्रो स्वास्थ्यमा हानि पुऱ्याउँछ
डाहले गर्दा हामी अरूमा असल कुरा देख्न सक्दैनौँ
कस्ता अवस्थाहरूले हामीलाई डाही बनाउन सक्छ?