प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मे पृ. ३
  • के तपाईँले तयारी गर्नुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँले तयारी गर्नुभएको छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • ‘अन्तको दिनको’ पनि अन्तिम समयमा तयार रहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • के तपाईं प्राकृतिक प्रकोपको सामना गर्न तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००७
  • के तपाईँ हुलदङ्‌गा मच्चिँदा सुरक्षित रहन तयार हुनुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • कठिन परिस्थितिमा परेकाहरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मे पृ. ३
एउटा परिवार झटपट झोला तयार गर्दै छ।

ख्रिष्टियन जीवन

के तपाईँले तयारी गर्नुभएको छ?

तपाईँको इलाकामा प्राकृतिक प्रकोप आयो भने के तपाईँ तयार अवस्थामा हुनुहुन्छ? भूकम्प, आँधीहुरी, वन-जङ्‌गलमा आगलागी र बाढी अचानक आउन सक्छ र विध्वंसकारी हुन सक्छ। साथै एक्कासि आतङ्‌ककारी हमला, हिंसा र महामारी जहाँ पनि हुन सक्छ। (उप ९:११) हामी बसिरहेको ठाउँमा यस्तो घटना कहिल्यै घट्‌दैन भनेर सोच्नु हुँदैन।

हामी प्रत्येकले प्रकोपको लागि तयारी गर्न कदम चाल्नै पर्छ। (हित २२:३) हुनत यहोवाको सङ्‌गठनले प्रकोपको बेला केही हदसम्म मदत त गर्छ तर हामीले आफ्नो तर्फबाट तयारी भने गर्नुपर्छ।—गला ६:५, फुटनोट।

के तपाईँले प्राकृतिक प्रकोपको लागि तयारी गर्नुभएको छ? भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • एक जना भाइ बाइबल पढेर प्रकोपको लागि आध्यात्मिक रूपमा तयारी गर्दै छन्‌।

    यहोवासितको घनिष्ठ सम्बन्धले हामीलाई प्राकृतिक प्रकोपको सामना गर्न कसरी मदत गर्छ?

  • झटपट झोला, सम्पर्क ठेगाना र मोबाइल फोन।

    यसो गर्नु किन महत्त्वपूर्ण छ?

    • • प्रकोप आउनुअघि, त्यस दौडान र त्यसपछि एल्डरहरूसित सम्पर्कमा रहनु।

    • • झटपट झोला तयार पार्नु।—g१७.५ पृ.६

    • • कस्तो किसिमको प्रकोप आउन सक्छ भनेर विचार गर्नु र हरेक अवस्थामा के गर्ने भनेर सोच्नु।

  • चित्रहरूको सङ्‌गालो: प्रकोपको बेला अरूलाई मदत गर्ने तरिकाहरू: १. एक भाइ प्रार्थना गर्दै। २. स्वयम्‌सेवकहरू राहतकार्यमा भाग लिँदै। ३. एक भाइ सभाभवनमा अनुदान खसाल्दै।

    प्रकोपमा परेकाहरूलाई मदत गर्न कुन तीन कदम चाल्न सक्छौँ?

के तपाईँ स्वयम्‌सेवा गर्न सक्नुहुन्छ?

राहतकार्यमा मदतको आवश्‍यकता बढिरहेको छ। यदि तपाईँ स्वयम्‌सेवा गर्न चाहनुहुन्छ भने एल्डरहरूलाई तुरुन्तै खबर गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने