प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जून पृ. २
  • युसुफ दाइहरूलाई क्षमा दिन्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युसुफ दाइहरूलाई क्षमा दिन्छन्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • अरूलाई क्षमा दिन तयार हुनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • “के म परमेश्‍वरको स्थानमा छु र?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • “एउटाले अर्कोलाई क्षमा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • के तपाईं यहोवाले जस्तै क्षमा गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जून पृ. २
युसुफ दाइहरूलाई आफ्नो पहिचान खुलाउँछन्‌ र उनीहरू दङ्‌ग पर्दै हेरिरहेका छन्‌।

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ४४-४५

युसुफ दाइहरूलाई क्षमा दिन्छन्‌

४४:१, २, ३३, ३४; ४५:४, ५

कसैले जानाजानी हाम्रो चित्त दुखाउँदा हामीलाई क्षमा दिन गाह्रो लाग्न सक्छ। दाइहरूले युसुफलाई दुर्व्यवहार गरे तापनि तिनीहरूलाई क्षमा दिन तिनलाई केले मदत गऱ्‍यो?

  • युसुफले तिनीहरूसित बदला लिएनन्‌ बरु क्षमा दिने आधार खोजे।—भज ८६:५; लुका १७:३, ४

  • तिनले मनमा रिस पालेनन्‌ बरु खुला मनले क्षमा दिनुहुने यहोवा परमेश्‍वरको अनुकरण गरे।—मिका ७:१८, १९

म कसरी क्षमा दिने सन्दर्भमा यहोवाको अनुकरण गर्न सक्छु?

तस्बिरहरूको सङ्‌गालो: १. राज्यभवनमा दुई बहिनी कुरा गरिरहेका छन्‌। २. दुई भाइ हात मिलाउँदै छन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने