जून २९–जुलाई ५ को हप्ताको तालिका
प्रस्थान ४-५
गीत ३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“म तिमीलाई बोल्न मदत गर्नेछु”: (१० मि.)
प्रस्थ ४:१०, १३—मोसाले आफूले पाएको जिम्मेवारी पूरा गर्न अयोग्य महसुस गरे (w१०-E १०/१५ पृ. १३-१४)
प्रस्थ ४:११, १२—यहोवाले तिनलाई आश्वासन दिनुभयो (w१४ ४/१५ पृ. ९ अनु. ५-६)
प्रस्थ ४:१४, १५—यहोवाले मोसालाई मदत गर्न हारुनलाई पठाउनुभयो (w१०-E १०/१५ पृ. १४)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
प्रस्थ ४:२४-२६—सिप्पोराले यहोवालाई “रगतको दुलहा” भन्नुको कारण के हुन सक्छ? (w०४ ३/१५ पृ. २८ अनु. ४)
प्रस्थ ५:२—फारोले कुन अर्थमा यहोवालाई चिनेनन्? (it-2-E पृ. १२ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) प्रस्थ ४:१-१७ (th बुँदा १२)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस्। (th बुँदा २)
पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्। (th बुँदा ४)
बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. १०० अनु. १५-१६ (th बुँदा ८)
ख्रिष्टियन जीवन
“नमुना कुराकानीका प्रस्तुतिहरू प्रयोग गर्ने तरिका”: (५ मि.) छलफल।
“तपाईँ प्रचार गर्न र सिकाउन सक्नुहुन्छ!”: (१० मि.) साहसी . . . प्रचारक हुनुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २६ अनु. १६-२२, “माल्टा कहाँ पर्थ्यो?” पेटी
समापन टिप्पणी (३ मि. वा कम)
गीत ४५ र प्रार्थना