प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जुलाई पृ. २
  • “म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • मिश्रमा खराब राजाले राज्य गर्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • इस्राएलीहरू लाल समुद्र पार गर्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यहोवा आफ्नो प्रतिज्ञा सधैँ पूरा गर्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जुलाई पृ. २
इस्राएलीहरू र तिनीहरूसँगै विदेशीहरूको ठूलो दल मिश्रबाट निस्कँदै छन्‌।

बाइबलमा पाइने अनमोल धन | प्रस्थान ६-७

“म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ”

६:१, ६, ७; ७:४, ५

मिश्रमाथि विपत्ति ल्याउनुअघि अनि इस्राएलीहरूलाई छुटकारा दिनुअघि यहोवाले इस्राएलीहरूलाई आफूले चाल्न लागेको कदमबारे बताउनुभयो। तिनीहरूले पहिला कहिल्यै नदेखेको तरिकामा यहोवाको शक्‍ति प्रकट भएको देख्ने थिए अनि मिश्रीहरूले यहोवा को हो भनेर पक्कै थाह पाउने थिए। यहोवाको प्रतिज्ञा पूरा भएको देख्दा इस्राएलीहरूको विश्‍वास बलियो भयो अनि यसले तिनीहरूलाई मिश्रमा छँदा आफूहरूमा परेको झूटो धर्मको प्रभाव हटाउन मदत गऱ्‍यो।

यस बाइबल विवरणले परमेश्‍वरले भविष्यको लागि गर्नुभएको प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन्‌ भनेर तपाईँको विश्‍वास कसरी बलियो बनाउँछ?

यहोवाका वफादार उपासकहरू महासङ्‌कष्टबाट निस्केर आउँदै छन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने