प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जुलाई p. ४
  • मोसा र हारुनले ठूलो साहस देखाए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोसा र हारुनले ठूलो साहस देखाए
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • मोशा र हारून परमेश्‍वरको वचनका साहसी उद्‌घोषकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • मोशा र हारून फिरऊनलाई भेट्‌न जान्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • के तपाईं “अदृश्‍य परमेश्‍वरलाई” देख्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • सत्यको पक्षमा दृढ अडान लिने न्यायकर्ता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जुलाई p. ४
मोसा र हारुन सिंहासनमा बसिरहेका फारोसित कुरा गर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन | प्रस्थान १०-११

मोसा र हारुनले ठूलो साहस देखाए

१०:३-६, २४-२६, २८; ११:४-८

मोसा र हारुनले त्यतिबेला विश्‍वको सबैभन्दा शक्‍तिशाली व्यक्‍ति फारोसित कुरा गर्दा ठूलो साहस र निडरता देखाए। यसो गर्न तिनीहरूलाई केले मदत गऱ्‍यो? मोसाबारे बाइबल यसो भन्छ: “विश्‍वासैले गर्दा तिनले मिश्र छोडे, राजाको क्रोधसित डराएर त होइन किनकि अदृश्‍य परमेश्‍वरलाई देखेझैँ गरी तिनी अटल रहिरहे।” (हिब्रू ११:२७) यहोवामाथि मोसा र हारुनको बलियो विश्‍वास थियो र तिनीहरू उहाँमा भर पर्थे।

कस्ता परिस्थितिहरूमा अख्तियार पाएको व्यक्‍तिसामु आफ्नो विश्‍वासबारे बताउनुपर्दा साहसको खाँचो पर्छ?

चित्रहरूको सङ्‌गालो: हामी साहसी हुनुपर्ने परिस्थितिहरू १. एक जना केटा स्कुलमा अरूले झन्डा सलामी गरिरहेको बेला शान्तपूर्वक उभिरहेको छ। २. एक भाइ न्यायाधीशहरूसामु उभिरहेका छन्‌। ३. एक जवान भाइ घरधनीलाई पर्चा प्रस्तुत गरिरहेको बेला प्रहरीले हेरिरहेका छन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने