बाइबलमा पाइने अनमोल धन | प्रस्थान १५-१६
गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्
गीतले हाम्रो मनमस्तिष्कमा गहिरो प्रभाव पार्न सक्छ। यहोवाको उपासनामा गीतको महत्त्वपूर्ण भूमिका छ।
मोसा र इस्राएलीहरूले लाल समुद्रमा आश्चर्यजनक तरिकामा उद्धार पाएकोले तिनीहरूले यहोवा परमेश्वरको लागि स्तुतिगान गाए
राजा दाउदले ४ हजार मानिस नियुक्त गरे अनि तिनीहरूलाई मन्दिरमा सङ्गीतकार र गायकको जिम्मेवारी सुम्पे
येसुको मृत्यु हुनुअघिको रात उहाँ र वफादार चेलाहरू मिलेर यहोवाको स्तुतिगान गाउनुभयो
म के-कस्ता अवसरहरूमा यहोवाको स्तुतिगान गाउन सक्छु?