बाइबलमा पाइने अनमोल धन | प्रस्थान २७-२८
पुजारीहरूको पोसाकबाट हामी के सिक्न सक्छौँ?
इस्राएलका पुजारीहरूको पोसाकले हामीलाई यहोवाको डोऱ्याइ खोज्नु, पवित्र रहनु अनि आफ्नो सीमितता बुझ्नु र मर्यादा देखाउनुको महत्त्वबारे सिकाउँछ।
हामी कसरी यहोवाको डोऱ्याइ खोज्न सक्छौँ?
पवित्र रहनु भनेको के हो?
हामी कसरी आफ्नो सीमितता बुझ्न र मर्यादा देखाउन सक्छौँ?