प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अक्टोबर p. ३
  • यहोवासितको सम्बन्धलाई अनमोल ठान्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवासितको सम्बन्धलाई अनमोल ठान्‍नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • मूर्तिपूजादेखि किन जोगिएर बस्नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • हर प्रकारको मूर्तिपूजादेखि जोगिएर बस्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • के तपाईं यहोवासित साँच्चै नजिक हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • यहोवालाई प्रेम गर्न मानिसहरूलाई सिकाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अक्टोबर p. ३
चित्रहरूको सङ्‌गालो: एक व्यक्‍ति यहोवासितको आफ्नो सम्बन्ध अझ बलियो बनाउँदै छन्‌। १. तिनी प्रार्थना गर्छन्‌। माथितिर फर्किएको बाण। २. तिनी बाइबल पढ्‌छन्‌। तलतिर फर्किएको बाण।

ख्रिष्टियन जीवन

यहोवासितको सम्बन्धलाई अनमोल ठान्‍नुहोस्‌

हामी यहोवाका साक्षीहरूले एउटा सुअवसर पाएका छौँ। बप्तिस्मा गरेका समर्पित ख्रिष्टियनहरूको रूपमा हामीले ब्रह्‍माण्डका मालिक यहोवासित गाँसेको सम्बन्धलाई बलियो बनाउँदै लान सक्छौँ। उहाँले आफ्नो छोरामार्फत हामीलाई आफूतर्फ खिच्नुभएको छ। (युह ६:४४) उहाँ हाम्रो प्रार्थना सुन्‍नुहुन्छ।—भज ३४:१५.

हामीले परमेश्‍वरसित गाँसेको अनमोल सम्बन्धलाई कसरी जोगाउन सक्छौँ? हामी इस्राएलीहरूले जस्तो गलत काम नगर्न होसियार हुनै पर्छ। यहोवासित करार गरेको केही समय नबित्दै तिनीहरूले सुनको बाछो बनाएर मूर्तिपूजा गर्न पुगे। (प्रस्थ ३२:७, ८; १को १०:७, ११, १४) हामी आफैलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: ‘प्रलोभन आइपर्दा म के गर्छु? के म आफ्नो कामले यहोवासितको सम्बन्धलाई अनमोल ठानेको देखाउँछु?’ स्वर्गमा बस्नुहुने बुबा यहोवाप्रतिको गहिरो प्रेमले हामीलाई उहाँले घृणा गर्नुहुने कुराहरूदेखि भाग्न मदत गर्छ।—भज ९७:१०.

यहोवासितको सम्बन्धलाई जोगाउनुहोस्‌ (कल ३:५) भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • लोभ के हो?

  • हामीले किन लोभ र मूर्तिपूजा तिरस्कार गर्नुपर्छ?

  • व्यभिचार र मूर्तिपूजा कसरी सम्बन्धित छ?

  • परमेश्‍वरको सङ्‌गठनमा विशेषगरि जिम्मेवारी पाएकाहरूले किन आफ्नो जोडीको आवश्‍यकतालाई ध्यान दिनुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने