प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अक्टोबर p. ४
  • यहोवाका मनमोहक गुणहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका मनमोहक गुणहरू
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले आफूबारे बताउनुहुँदा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • यहोवाको अटल प्रेमले तपाईँको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • अटल प्रेम
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अक्टोबर p. ४

बाइबलमा पाइने अनमोल धन | प्रस्थान ३३-३४

यहोवाका मनमोहक गुणहरू

३४:५-७

मोसाले यहोवाका गुणहरूको कदर गरेकोले इस्राएलीहरूसित धीरजी भई व्यवहार गर्न सके। त्यसैगरि हामीले पनि यहोवाका गुणहरूबारे चिन्तन-मनन गऱ्‍यौँ भने हाम्रा सह-उपासकहरूसित कृपालु व्यवहार गर्न सक्छौँ।

  • “कृपालु र दयालु”: आमाबुबाले छोराछोरीको ख्याल राखेझैँ माया र चासो देखाउँदै ख्याल राख्नुहुन्छ

  • ‘हतपती नरिसाउने’: यहोवा आफ्ना सेवकहरूप्रति धीरजी हुनुहुन्छ। उहाँ तिनीहरूले गल्ती गर्दा धैर्य देखाउनुहुन्छ र तिनीहरूलाई परिवर्तन गर्ने समय दिनुहुन्छ

  • ‘अटल प्रेमले भरिपूर्ण’: यहोवाले आफ्ना सेवकहरूलाई अटल प्रेम देखाउनुहुने भएकोले उहाँ र तिनीहरूबीचको सम्बन्ध अटुट हुन्छ

तस्बिरहरूको सङ्‌गालो: यहोवाका साक्षीहरू उहाँका गुणहरू अनुकरण गर्दै छन्‌। १. दुई एल्डर एउटा परिवारलाई तिनीहरूको घरमै भेट्‌छन्‌ अनि बाइबलआधारित प्रोत्साहन दिन्छन्‌। २. एक बहिनी रोइरहेकी अर्की बहिनीलाई सान्त्वना दिन्छिन्‌।

आफैलाई सोध्नुहोस्‌, ‘म कसरी यहोवाजस्तै कृपालु र दयालु हुन सक्छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने