वासस्थानमा पुजारीहरू आ-आफ्नो जिम्मेवारी पूरा गर्दै छन्
नमुना कुराकानी
●○ पहिलो भेट
प्रश्न: सुखी जीवन बिताउनको लागि भरपर्दो सल्लाह हामी कहाँ पाउन सक्छौँ?
बाइबल पद: भज १:१, २
पुनःभेट प्रश्न: पैसा र धनसम्पत्तिप्रतिको प्रेमले हामीलाई किन दुःखी बनाउँछ?
○● पुनःभेट
प्रश्न: पैसा र धनसम्पत्तिप्रतिको प्रेमले हामीलाई किन दुःखी बनाउँछ?
बाइबल पद: १ति ६:९, १०
पुनःभेट प्रश्न: सकारात्मक मनोवृत्ति राख्दा हामीलाई कस्तो फाइदा हुन्छ?