प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 डिसेम्बर p. ६
  • प्रायश्‍चितको दिनले तपाईँको लागि कस्तो अर्थ राख्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रायश्‍चितको दिनले तपाईँको लागि कस्तो अर्थ राख्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • धूप बाल्नु साँचो उपासनामा के यसको कुनै स्थान छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • लेवीको किताबबाट सिक्न सकिने पाठहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • ‘प्रार्थना सुन्‍नुहुनेसामु’ कसरी जाने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • वासस्थानका वेदीहरू र साँचो उपासनामा तिनको भूमिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 डिसेम्बर p. ६
प्रधानपुजारी धूप र बलिरहेको कोइला लिएर महापवित्र कोठामा पस्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन | लेवी १६-१७

प्रायश्‍चितको दिनले तपाईँको लागि कस्तो अर्थ राख्छ?

१६:१२-१५

प्रायश्‍चितको दिनमा धूपको प्रयोगबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

  • यहोवाका वफादार सेवकहरूको स्वीकार्य प्रार्थना धूपजस्तै हो। (भज १४१:२) प्रधानपुजारीले यहोवाको उपस्थितिसामु गहिरो आदरभावका साथ धूप ल्याएजस्तै हामी पनि गहिरो आदरभाव र श्रद्धाभावका साथ प्रार्थनाद्वारा यहोवासामु जान्छौँ

  • बलि चढाउनुअघि प्रधानपुजारीले धूप बाल्नुपर्थ्यो। त्यसरी नै येसुले आफ्नो जीवन बलिदान दिनुअघि सत्यनिष्ठ र वफादार भई जीवन बिताउनुपर्थ्यो, जसले गर्दा यहोवाले उहाँको बलिदान स्विकार्नुहुने थियो

चित्रहरूको सङ्‌गालो: १. एक दम्पती प्रचारको लागि तयारी गरेपछि प्रार्थना गर्दै छ। २. उक्‍त दम्पती ट्याब्लेट प्रयोग गरेर ट्याक्सी चालकलाई साक्षी दिँदै छ।

मैले चढाउने भेटी यहोवाको लागि स्वीकार्य छ भनेर कसरी पक्का गर्न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने