प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी पृ. १२
  • यहोवा आफ्ना मानिसहरूलाई व्यवस्थित पार्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा आफ्ना मानिसहरूलाई व्यवस्थित पार्नुहुन्छ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • के एक जना मानिसले फरक पार्न सक्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवा आफ्ना मानिसहरूलाई कसरी डोऱ्‍याउनुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • के तपाईँ आफ्नो गल्तीबाट पाठ सिक्नुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी पृ. १२

बाइबलमा पाइने अनमोल धन

यहोवा आफ्ना मानिसहरूलाई व्यवस्थित पार्नुहुन्छ

[गन्तीको परिचय भिडियो देखाउनुहोस्‌।]

इस्राएलीहरूले तीन-तीन वटा कुलअनुसार पाल टाँगे (गन १:५२, ५३; w९४ १२/१ पृ. ९ अनु. ४)

इस्राएलीहरूको छाउनीमा ३० लाख वा त्योभन्दा धेरै मानिस भएका हुन सक्छन्‌ (गन २:३२, ३३; it-1-E पृ. ३९७ अनु. ४)

यहोवा आफ्ना मानिसहरूले व्यवस्थित तरिकामा उहाँको उपासना गरेको चाहनुहुन्छ। इस्राएलले त्यसै गऱ्‍यो र आज हामीले पनि त्यस्तै गर्नुपर्छ।—१को १४:३३, ४०.

इस्राएलीहरूको छाउनीको संरचनाको माथिबाट देखिने दृश्‍य। छाउनीको बीचमा वासस्थान छ। वासस्थानको सबैभन्दा नजिक लेविको कुलका परिवारहरू छन्‌: पूर्वतिर हारुन, दक्षिणतिर कोहाती, पश्‍चिमतिर गेर्सोनी र उत्तरतिर मरारी। इस्राएलका १२ कुल अझै टाढा छन्‌। पूर्वतिर इस्साकार, यहुदा र जबुलुन। दक्षिणतिर गाद, रुबेन र सिमियोन। पश्‍चिमतिर बिन्यामिन, एप्रैम र मनस्से। उत्तरतिर नप्तालि, दान र असेर।

आफैलाई सोध्नुहोस्‌: ‘म यहोवाको सङ्‌गठनलाई पूरापूर समर्थन गर्छु भनेर कसरी देखाउन सक्छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने