प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई p. ८
  • के तपाईँ आफ्नो गल्तीबाट पाठ सिक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ आफ्नो गल्तीबाट पाठ सिक्नुहुन्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • गल्ती हुँदा म के गरूँ?
    युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • गल्ती हुँदा म के गरूँ?
    युवाहरू सोध्छन्‌
  • अख्तियार प्रयोग गर्ने सन्दर्भमा यहोवाको अनुकरण गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • गल्तीहरूप्रति उचित दृष्टिकोण राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई p. ८
एउटी बहिनी बाइबलमा अदोनियाहको विवरण पढेपछि तिनले गरेको गल्तीबारे मनन गर्दै छिन्‌। चित्रहरूको सँगालो: १. अदोनियाह वेदीको सिङ समाउँदै छन्‌। २. अदोनियाह बेतसेबालाई बिन्ती गर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

के तपाईँ आफ्नो गल्तीबाट पाठ सिक्नुहुन्छ?

[१ राजाको परिचय भिडियो देखाउनुहोस्‌।]

अदोनियाहले राजा बन्‍नको लागि षड्यन्त्र रचेका थिए तर तिनलाई कृपा देखाइयो (१रा १:५, ५२, ५३; it-2-E पृ. ९८७ अनु. ४)

अदोनियाहले आफ्नो गल्तीबाट पाठ सिकेनन्‌ त्यसैले तिनले त्यसको मोल चुकाउनुपऱ्‍यो (१रा २:१५-१७, २२, २३; w०५ ७/१ पृ. २९ अनु. १)

बुद्धिमान्‌ मानिसले आफ्नो गल्तीबाट पाठ सिक्छ। त्यति मात्र होइन, उसले अरूको गल्तीबाट पनि पाठ सिक्छ।—१को १०:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने