बाइबलमा पाइने अनमोल धन
तपाईँ कसरी नाजिरीहरूको अनुकरण गर्न सक्नुहुन्छ?
नाजिरीहरूले आत्मत्यागी जीवन बिताउँथे (गन ६:२-४; it-2-E पृ. ४७७)
नाजिरीहरू यहोवाको इच्छाअनुसारै गर्थे (गन ६:५)
नाजिरीहरू यहोवासामु शुद्ध रहन्थे (गन ६:६, ७)
आज पनि पूर्ण-समय सेवकहरू आत्मत्यागी मनोभाव देखाउँछन् अनि यहोवा र उहाँका प्रबन्धहरूको अधीनमा बस्छन्।