प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी p. १४
  • लेवीहरूले चढाउने सेवा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लेवीहरूले चढाउने सेवा
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • मन्दिरमा चढाइने उपासना सुव्यवस्थित बनाइयो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोवा गरिबहरूको ख्याल राख्नुहुन्छ भनेर व्यवस्थाबाट कसरी देखिन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • ‘तिमीहरूको अंश म नै हुँ’
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवा मेरो अंश हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी p. १४
चित्रहरूको सङ्‌गालो: लेविको कुलका पुरुषहरू विभिन्‍न जिम्मेवारी पूरा गर्दै छन्‌। १. एक लेवि तामाको ठूलो बाटामा पानी हाल्दै छन्‌। २. एक लेवि माटोका गाग्राहरूले भरिएको गाडा तान्दै छन्‌। ३. एक लेविले आफ्नो काँधमा माटोको गाग्री बोकिरहेका छन्‌।

बाइबलमा पाइने अनमोल धन

लेवीहरूले चढाउने सेवा

यहोवाले इस्राएलीहरूको पहिला सन्तानको सट्टामा लेवीहरूलाई लिनुभयो (गन ३:११-१३; it-2-E पृ. ६८३ अनु. ३)

लेवीहरूले विशेष जिम्मेवारीहरू सम्हाल्थे (गन ३:२५, २६, ३१, ३६, ३७; it-2-E पृ. २४१)

आफूहरूलाई जिम्मा दिइएका सबै जिम्मेवारी पूरा गर्ने लेवीहरू ३० देखि ५० वर्षसम्मका हुन्थे (गन ४:४६-४८; it-2-E पृ. २४१)

हारुनको परिवारका पुरुषहरूले पुजारीको रूपमा सेवा गर्थे। लेविको कुलका अरू पुरुषहरूले चाहिँ उनीहरूलाई सघाउँथे। त्यसैगरि आज ख्रिष्टियन मण्डलीमा पनि केही जिम्मेवार पुरुषहरूले मात्र मण्डलीका गम्भीर जिम्मेवारीहरू सम्हाल्छन्‌ भने अरूले सामान्य जिम्मेवारी सम्हाल्छन्‌।

एक जवान भाइ मण्डलीले मगाएको साहित्यहरूको रेकर्ड ध्यान दिएर हेर्दै छन्‌। एक पाको भाइ तिनलाई हेर्दै मुस्कुराइरहेका छन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने