बाइबलमा पाइने अनमोल धन
यहोवा जीवनलाई अनमोल ठान्नुहुन्छ
शरणनगरहरूमा सजिलै पुग्न सकिन्थ्यो (व्य १९:२, ३; w१७.११ पृ. १४ अनु. ४)
शरणनगरहरूले इस्राएलीहरूलाई रक्तदोषी हुनदेखि जोगाउँथ्यो (व्य १९:१०; w१७.११ पृ. १५ अनु. ९)
कुनै भाइ वा बहिनीलाई घृणा गर्दा त्यसले रक्तदोषी हुने हदसम्म पुऱ्याउन सक्छ (व्य १९:११-१३; it-1-E पृ. ३४४)
आफैलाई सोध्नुहोस्: ‘म के-कस्ता तरिकामा जीवनप्रति यहोवाको जस्तै दृष्टिकोण राख्न सक्छु?’