प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर पृ. ६
  • कामबाट विश्‍वास देखाउँदा यहोवा आशिष्‌ दिनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कामबाट विश्‍वास देखाउँदा यहोवा आशिष्‌ दिनुहुन्छ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ कसरी सफल हुन सक्नुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवाजस्तै निष्पक्ष हुनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • गाह्रो अवस्थामा परेकाहरूलाई बल दिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • इस्राएलीहरूलाई यहोसुका अन्तिम शब्द
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर पृ. ६
पुजारीहरू सन्दुक बोकेर यर्दन नदीको उर्लिरहेको पानीमा पाइला टेक्दै छन्‌।

पुजारीहरू सन्दुक बोकेर यर्दन नदी पार गर्दै छन्‌

बाइबलमा पाइने अनमोल धन

कामबाट विश्‍वास देखाउँदा यहोवा आशिष्‌ दिनुहुन्छ

मानिसहरूको दृष्टिकोणबाट हेर्दा यहोवाका निर्देशनहरू बुद्धिमानी छैनन्‌ जस्तो लाग्न सक्छ (यहो ३:१२, १३; it-2-E पृ. १०५; आवरण चित्र हेर्नुहोस्‌)

निर्देशनहरू पालन गर्ने सन्दर्भमा नियुक्‍त पुरुषहरू उदाहरणीय हुनुपर्छ (यहो ३:१४; w१३ ९/१५ पृ. १६ अनु. १७)

ठोस कदम चाल्दा यहोवा आशिष्‌ दिनुहुन्छ (यहो ३:१५-१७; w१३ ९/१५ पृ. १६ अनु. १८)

पुजारीहरू सन्दुक बोकेर यर्दन नदीको सुक्खा भागमा पाइला टेक्दै छन्‌।

आफ्नो स्वास्थ्य र अन्य परिस्थितिको कारण सजिलो नहुँदा समेत अरूलाई सुसमाचार सुनाउन अग्रसर भयौँ भने यहोवा हामीलाई आशिष्‌ दिनुहुन्छ।

हाम्रो काममा प्रतिबन्ध लगाइएको देशमा एक बहिनी पार्कमा एउटी स्त्रीलाई साक्षी दिँदै छिन्‌। नजिकै प्रहरी हिँडिरहेको छ।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने