प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मे पृ. २
  • यहोवाजस्तै निष्पक्ष हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाजस्तै निष्पक्ष हुनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ कसरी सफल हुन सक्नुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • कामबाट विश्‍वास देखाउँदा यहोवा आशिष्‌ दिनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • के तपाईं हाम्रो निष्पक्ष परमेश्‍वरको अनुसरण गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • गाह्रो अवस्थामा परेकाहरूलाई बल दिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मे पृ. २
सलोफादका छोरीहरू भेट हुने पालको प्रवेशद्वारमा मोसासित आफ्ना बुबाको पुर्ख्यौली सम्पत्ति माग्दै छन्‌।

सलोफादका छोरीहरू मोसासित आफ्ना बुबाको पुर्ख्यौली सम्पत्ति माग्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

यहोवाजस्तै निष्पक्ष हुनुहोस्‌

सलोफादका पाँच छोरीले आफ्ना बुबाको पुर्ख्यौली सम्पत्ति मागे (गन २७:१-४; w१३ ६/१५ पृ. १० अनु. १४; आवरण चित्र हेर्नुहोस्‌)

यहोवाले निष्पक्ष फैसला गर्नुभयो (गन २७:५-७; w१३ ६/१५ पृ. ११ अनु. १५)

हामीले पनि निष्पक्ष व्यवहार गर्नुपर्छ (गन २७:८-११; w१३ ६/१५ पृ. ११ अनु. १६)

दाजुभाइ दिदीबहिनीलाई आदर र अटल प्रेम देखाएर अनि सबै पृष्ठभूमिका मानिसलाई प्रचार गरेर हामी यहोवाजस्तै निष्पक्ष हुन सक्छौँ

तस्बिरहरूको सँगालो: निष्पक्ष भएको देखाउने तरिकाहरू: १. विभिन्‍न उमेर र जातिका पाँच जना साथी एउटा घरमा सँगै खाना खाँदै सङ्‌गतिको आनन्द उठाउँदै छन्‌। २. शरणार्थी शिविरनजिकै एक दम्पती फरक जातिको पुरुषलाई प्रचार गर्दै छ।
    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने