प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर p. १४
  • आफ्नो अनमोल सम्पत्ति जोगाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो अनमोल सम्पत्ति जोगाउनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले बुद्धिमानी तरिकामा जमिन भाग लगाउनुभयो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवा इस्राएलीहरूको तर्फबाट लड्‌नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • इस्राएलीहरूलाई यहोसुका अन्तिम शब्द
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवा आफ्ना मानिसहरूलाई अलग्गै छुट्ट्याउनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर p. १४

बाइबलमा पाइने अनमोल धन

आफ्नो अनमोल सम्पत्ति जोगाउनुहोस्‌

कालेबले शक्‍तिशाली शत्रुहरूलाई खेदेर आफ्नो सम्पत्ति जोगाए (यहो १५:१४; it-1-E पृ. १०८३ अनु. ३)

सबै इस्राएलीले आफ्नो जमिनबाट यहोवाको उपासना नगर्ने मानिसहरूलाई खेदेनन्‌ (यहो १६:१०; it-1-E पृ. ८४८)

आफ्नो जमिन साँच्चै जोगाउन चाहनेहरूलाई यहोवाले मदत गर्नुभयो (व्य २०:१-४; यहो १७:१७, १८; it-1-E पृ. ४०२ अनु. ३)

यहोवाले आफ्ना सबै उपासकलाई अनन्त जीवनको आशा दिनुभएको छ। यस अनमोल सम्पत्तिको रक्षा गर्न हामीले बाइबल अध्ययन गरेर, ख्रिष्टियन सभाहरू धाएर, साक्षीकार्यमा लागेर अनि प्रार्थना गरेर आफ्नो विश्‍वासलाई बलियो बनाउनुपर्छ। यसो गर्दा हामीले प्रलोभनहरूको प्रतिरोध गर्न सक्नेछौँ।

एक बुबा आफ्नी पत्नी र छोराछोरीसित पारिवारिक उपासना गर्दै छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘के म आफ्नो सम्पत्तिको रक्षा गर्दै छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने