प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 नोभेम्बर p. २
  • यहोवाले बुद्धिमानी तरिकामा जमिन भाग लगाउनुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले बुद्धिमानी तरिकामा जमिन भाग लगाउनुभयो
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा इस्राएलीहरूको तर्फबाट लड्‌नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • आफ्नो अनमोल सम्पत्ति जोगाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • इस्राएलीहरूलाई यहोसुका अन्तिम शब्द
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवा आफ्ना मानिसहरूलाई अलग्गै छुट्ट्याउनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 नोभेम्बर p. २
चित्रहरूको सँगालो: १. याकुबले आफ्नो मृत्यु हुनुअघि छोराहरूसामु भविष्यवाणी गर्दै छन्‌। २. प्रतिज्ञा गरिएको देशको नक्सामा इस्राएलको १२ कुललाई भाग लगाइएको जमिन देखाइएको छ।

याकुब आफ्ना छोराहरूसामु भविष्यवाणी गर्दै

बाइबलमा पाइने अनमोल धन

यहोवाले बुद्धिमानी तरिकामा जमिन भाग लगाउनुभयो

हरेक कुलले पैतृक सम्पत्तिको रूपमा सरदर कति जमिन पाउने भनेर भाग बाँडिदिन यहोवाले गोला हाल्न निर्देशन दिनुभएको हुन सक्छ (यहो १८:१०; it-1-E पृ. ३५९ अनु. १)

याकुबले मर्ने बेला गरेको भविष्यवाणीअनुरूपै होस्‌ भनेर यहोवाले पक्का गर्नुभयो (यहो १९:१; it-1-E पृ. १२०० अनु. १)

प्रत्येक कुलले कति इलाका ओगट्‌ने भनेर यहोवाले कुलहरूलाई नै निर्णय गर्न दिनुभयो (यहो १९:९; it-1-E पृ. ३५९ अनु. २)

कुलहरूबीच डाह वा झगडा उत्पन्‍न नहुनेगरि जमिन भाग लगाइएको थियो। यो कुरा विचार गर्दा यहोवाले नयाँ संसारमा दिनुहुने निर्देशनहरूबारे तपाईँ कस्तो महसुस गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने