प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी p. १३
  • समुएलबाट सिक्न सकिने पाठहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समुएलबाट सिक्न सकिने पाठहरू
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • तिनी ‘परमप्रभुको सामने बढ्‌न लागे’
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनले निराशाको बाबजुद धैर्य गरे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवा परमेश्‍वर समुएलसित बोल्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • तिनले निराशाको बाबजुद धैर्य गरे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी p. १३
चित्रहरूको सँगालो: “तिनीहरूबाट सिक्नुहोस्‌—समुएल” भिडियोको एउटा दृश्‍य। भिडियोमा आधारित चित्रहरू। १. ड्यानी। २. ठीटो समुएल।

बाइबलमा पाइने अनमोल धन

समुएलबाट सिक्न सकिने पाठहरू

समुएल जीवनभरि यहोवाप्रति वफादार रहे। एलिका छोराहरू होप्नि र पिनहास भ्रष्ट थिए तर तिनी उनीहरूजस्तो भएनन्‌। (१स २:२२-२६) समुएल हुर्कँदै गए र यहोवाले तिनलाई साथ दिइरहनुभयो। (१स ३:१९) तिनी बुढेसकालसम्मै यहोवाको मार्गमा हिँडिरहे तर तिनका छोराहरू भने हिँडेनन्‌।—१स ८:१-५.

हामी समुएलबाट के सिक्न सक्छौँ? यदि तपाईँ सानै हुनुहुन्छ भने तपाईँका समस्याहरू र तपाईँको भावना यहोवा बुझ्नुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। उहाँ तपाईँलाई साहसी हुन मदत गर्न सक्नुहुन्छ। (यसै ४१:१०, १३) यदि तपाईँ आमाबुबा हुनुहुन्छ र तपाईँका छोराछोरीले यहोवाको मार्ग त्यागेका छन्‌ भने समुएलको उदाहरणबाट सान्त्वना पाउन सक्नुहुन्छ। तिनले हुर्किसकेका छोराहरूलाई यहोवाको स्तरअनुसार चल्न दबाब दिएनन्‌। बरु तिनले त्यस मामिलालाई यहोवाकै हातमा छोडेर आफूचाहिँ सत्यनिष्ठ भइरहे अनि स्वर्गमा बस्नुहुने बुबालाई खुसी बनाइरहे। तपाईँको असल उदाहरणबाट प्रोत्साहन पाएर तपाईँका छोराछोरी यहोवाकहाँ फर्कन सक्छन्‌।

तिनीहरूबाट सिक्नुहोस्‌—समुएल भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • “तिनीहरूबाट सिक्नुहोस्‌—समुएल” भिडियोको एउटा दृश्‍य। ठिटो समुएल वासस्थानको चोकमा दाउरा बोकेर जाँदै छन्‌।

    समुएलले ठिटो छँदा कसरी साहस देखाए?

  • “तिनीहरूबाट सिक्नुहोस्‌—समुएल” भिडियोको एउटा दृश्‍य। दोहोरो जीवन बिताइरहेको आफ्नो दाइसँग ड्यानी कुरा गर्न जाँदै छ।

    ड्यानीले कसरी साहस देखाए?

  • “तिनीहरूबाट सिक्नुहोस्‌—समुएल” भिडियोको एउटा दृश्‍य। वृद्ध भइसकेका भविष्यवक्‍ता समुएल।

    वृद्ध समुएलले कसरी असल उदाहरण बसाले?

  •  “तिनीहरूबाट सिक्नुहोस्‌—समुएल” भिडियोको एउटा दृश्‍य। छोरासँगै सार्वजनिक साक्षीकार्यमा भाग लिएर फर्कँदै गरेका ड्यानीका आमाबुबा।

    जे सही छ, त्यसलाई पक्रिराख्नेहरूलाई यहोवा साथ दिनुहुन्छ

    ड्यानीका आमाबुबाले कसरी असल उदाहरण बसाले?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने