प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मार्च p. २
  • अहङ्‌कारले अपमान ल्याउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अहङ्‌कारले अपमान ल्याउँछ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु उत्तम हो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • साउल सुरुमा नम्र थिए र आफ्नो मर्यादामा रहे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • अहंकारले अपमान ल्याउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “आज्ञापालन बलिदानभन्दा उत्तम हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मार्च p. २
राजा साउलले अहङ्‌कारी हुँदै वेदीमा अग्निभेटी चढाए।

बाइबलमा पाइने अनमोल धन

अहङ्‌कारले अपमान ल्याउँछ

राजा साउलले आफूमाथि ठूलो सङ्‌कट आइपर्न लागेको भन्ठाने (१स १३:५-७)

मर्यादामा रहेर यहोवाको निर्देशन पालन गर्नुको सट्टा साउल अहङ्‌कारी भई आफैले कदम चाले (१स १३:८, ९; w०० ८/१ पृ. १३ अनु. १७)

यहोवाले साउललाई अनुशासन दिनुभयो (१स १३:१३, १४; w०७ ७/१ पृ. २० अनु. ८)

कसैले अधीर वा घमन्डी भएर आफ्नो अधिकारमा नभएको काम गर्छ भने त्यो अहङ्‌कारपूर्ण काम हो। मर्यादामा रहनुको उल्टो अहङ्‌कारी हुनु हो। कस्ता परिस्थितिले कसैलाई अहङ्‌कारी बनाउन सक्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने