प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी p. १५
  • साउल सुरुमा नम्र थिए र आफ्नो मर्यादामा रहे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साउल सुरुमा नम्र थिए र आफ्नो मर्यादामा रहे
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • अहङ्‌कारले अपमान ल्याउँछ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • “आज्ञापालन बलिदानभन्दा उत्तम हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु उत्तम हो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • येसु सावललाई रोज्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी p. १५

बाइबलमा पाइने अनमोल धन

साउल सुरुमा नम्र थिए र आफ्नो मर्यादामा रहे

साउल नम्र थिए र तिनी राजा बन्‍न हिचकिचाए (१स ९:२१; १०:२०-२२; w२०.०८ पृ. १० अनु. ११)

अरूले आफूबारे नकारात्मक कुरा गर्दा साउल आवेशमा आएनन्‌ (१स १०:२७; ११:१२, १३; w१४ ३/१५ पृ. ९ अनु. ८)

साउल यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चले (१स ११:५-७; w९५ १२/१५ पृ. १० अनु. १)

एक एल्डर विवाहको निम्तो कार्ड बहिनीलाई शास्त्रपद देखाउँदै कुरा गर्दै छन्‌।

नम्रताले हामीलाई आफूले पाएका सुअवसरहरू र आफ्ना क्षमताहरू यहोवाले दिनुभएको वरदानको रूपमा हेर्न मदत गर्नेछ। (रोमी १२:३, १६; १को ४:७) साथै हामी नम्र छौँ भने सधैँ यहोवाको डोऱ्‍याइमा भर पर्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने