प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 मार्च p. ८
  • तपाईँ कसरी असल साथी बन्‍न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँ कसरी असल साथी बन्‍न सक्नुहुन्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर तपाईंलाई उहाँको मित्र हुन बोलाउनुहुन्छ
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • आफ्ना परमेश्‍वर यहोवाबाट बल पाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • बाइबल—काल्पनिक होइन, वास्तविक घटनाले भरिएको किताब
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • साथीले किन मेरो चित्त दुखाएको होला?
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 मार्च p. ८

बाइबलमा पाइने अनमोल धन

तपाईँ कसरी असल साथी बन्‍न सक्नुहुन्छ?

तपाईँको साथी निराश हुँदा तिनलाई सान्त्वना र प्रोत्साहन दिनुहोस्‌ (१स २०:१, २; w१९.११ पृ. ६ अनु. १८)

तपाईँको साथी खतरामा पर्नुअघि नै तिनलाई सचेत गराउनुहोस्‌ (१स २०:१२, १३; w०८ २/१ पृ. १४ अनु. ७)

तपाईँको साथीबारे नचाहिँदो कुरा सुन्दा तिनको पक्षमा बोल्नुहोस्‌ (१स २०:३०-३२; w०९ १०/१ पृ. ३० अनु. ११)

एक दम्पती समस्यामा परेका एक भाइको कुरा सुन्दै छन्‌।

यहोवाका सेवकहरूले असल साथीहरू बनाउने थुप्रै मौका पाउँछन्‌। साथी बनाउन तपाईँ पनि मित्रैलो हुनुपर्छ। तपाईँ मण्डलीमा कसलाई साथी बनाउन चाहनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने