बाइबलमा पाइने अनमोल धन
बार्जिलै—मर्यादामा रहने सन्दर्भमा राम्रो उदाहरण
राजा दाउदले बार्जिलैलाई आफूसितै दरबारमा बस्न आग्रह गरे (२स १९:३२, ३३; w१८.०९ पृ. ९ अनु. ६)
बार्जिलै मर्यादामा रहने व्यक्ति भएकोले तिनले आदरपूर्वक राजाको प्रस्ताव अस्वीकार गरे (२स १९:३४, ३५; w२१.०९ पृ. १० अनु. ७)
बार्जिलैजस्तै मर्यादामा रहनुहोस् (w१७.०१ पृ. २३ अनु. ६)
मर्यादामा रहने व्यक्तिले आफ्नो सीमितता बुझ्छ। हामी यहोवालाई खुसी बनाउन चाहन्छौँ भने मर्यादामा रहनुपर्छ। (मिका ६:८) यो गुण देखाउँदा हामीले कस्तो लाभ उठाउन सक्छौँ?