प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई p. १०
  • बुद्धिको महत्त्व

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुद्धिको महत्त्व
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गर्दै छ?
    यहोवासित नजिक हुनुहोस्‌
  • सुलेमानले मानिसहरूसामु नम्र भई मनैदेखि प्रार्थना गरे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • तिनीहरूले तनमन लगाएर निर्माणकार्यमा भाग लिए
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • सुलेमान बुद्धिमानीसाथ शासन गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई p. १०
छोरा आफ्नो हो भनेर दाबी गर्ने दुइटी वेश्‍याको मामिला सुलेमान छिनोफानो गर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

बुद्धिको महत्त्व

सुलेमानले यहोवासित बुद्धि मागे (१रा ३:७-९; w११ १२/१५ पृ. ८ अनु. ४-६)

सुलेमानको बिन्ती सुनेर यहोवा प्रसन्‍न हुनुभयो (१रा ३:१०-१३)

सुलेमानले यहोवाले दिनुभएको बुद्धिको मोल गरे; त्यसैले तिनको शासनकालमा सबै मानिस सुरक्षित थिए (१रा ४:२५)

बुद्धिमान्‌ हुनु भनेको सत्यतथ्य राम्ररी बुझ्नु र त्यसको आधारमा सही निर्णयहरू गर्नु हो। सुनभन्दा बुद्धि प्राप्त गर्नु उत्तम हो। (हित १६:१६) परमेश्‍वरसित बुद्धि माग्यौँ, उहाँको डर मान्यौँ, नम्र भयौँ, आफ्नो सीमा बुझ्यौँ र बाइबलको गहिरो अध्ययन गऱ्‍यौँ भने बुद्धि प्राप्त गर्न सक्छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने