प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई p. ११
  • तिनीहरूले तनमन लगाएर निर्माणकार्यमा भाग लिए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले तनमन लगाएर निर्माणकार्यमा भाग लिए
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • बुद्धिको महत्त्व
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • सुलेमान मन्दिर बनाउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • सुलेमानले मानिसहरूसामु नम्र भई मनैदेखि प्रार्थना गरे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • यहोवा परमेश्‍वरको लागि मन्दिर
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई p. ११
निर्माणस्थलमा मन्दिरको डिजाइनबारे एक जना कामदारले बताएको कुरा राजा सुलेमान ध्यान दिएर सुनिरहेका छन्‌।

राजा सुलेमान मन्दिरको निर्माणकार्य कत्तिको अघि बढ्यो भनेर हेर्दै छन्‌

बाइबलमा पाइने अनमोल धन

तिनीहरूले तनमन लगाएर निर्माणकार्यमा भाग लिए

सुलेमानले गुणस्तरीय सामग्रीहरू प्रयोग गरेर मन्दिर निर्माण गरे (१रा ५:६, १७; w११-E २/१ पृ. १५)

थुप्रैले निर्माणकार्यमा सघाए (१रा ५:१३-१६; it-1-E पृ. ४२४; it-2-E पृ. १०७७ अनु. १)

सुलेमान र अरू इस्राएलीहरूले परमेश्‍वरको भवन बनाउन सात वर्ष कडा मेहनत गरे (१रा ६:३८; आवरण चित्र हेर्नुहोस्‌।)

सुलेमान र अरू इस्राएलीहरूले मन लगाएर काम गरेकोले यहोवाको महिमा झल्काउने भव्य मन्दिर बनाउन सके। दुःखको कुरा, तिनीहरूपछिका पुस्ताले यहोवाको उपासना गर्न त्यत्ति जोस देखाएनन्‌। तिनीहरूले मन्दिरको स्याहारसम्भार गरेनन्‌ र मन्दिर जीर्ण अवस्थामा पुग्यो।

भाइबहिनी रमाउँदै सभाभवन सफा गर्दै छन्‌। पछाडितिर कोही अनुदान बाकसमा अनुदान खसाल्दै छन्‌, कोही कुराकानी गर्दै छन्‌ अनि कोही साहित्य मिलाउँदै छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘जोसका साथ यहोवाको उपासना गरिरहन म के गर्दै छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने