प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर p. ९
  • “तिमीहरू कतिन्जेल दोधारमा बस्छौ?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरू कतिन्जेल दोधारमा बस्छौ?”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • सान्त्वना चाहिँदा यहोवालाई पुकार्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • ख८ सुलेमानले बनाएको मन्दिर
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • खुलस्त कुराकानी कसरी गर्न सकिन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • तिनले साँचो उपासनाको लागि अडान लिए
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर p. ९
एलिया, बाआलका भविष्यवक्‍ताहरू र अरू मानिसहरू वेदीमा चढाइएको भेटीलाई स्वर्गबाट आएको आगोले भस्म पारेको हेर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

“तिमीहरू कतिन्जेल दोधारमा बस्छौ?”

एलियाले इस्राएलीहरूलाई ठोस कदम चाल्न भने (१रा १८:२१; w१७.०३ पृ. १४ अनु. ६)

बाआल नाम मात्रको देव थियो, त्यसले आफ्ना उपासकहरूलाई जोगाउन सकेन (१रा १८:२५-२९; ia पृ. ८८ अनु. १५)

यहोवाले आफू सर्वोच्च परमेश्‍वर भएको कुरा अचम्मलाग्दो तरिकामा प्रमाणित गर्नुभयो (१रा १८:३६-३८; ia पृ. ९० अनु. १८)

एलियाले मानिसहरूलाई यहोवाको व्यवस्था पालन गरेर आफ्नो विश्‍वास प्रकट गर्न भने। (व्य १३:५-१०; १रा १८:४०) आज हामी पनि उहाँका आज्ञाहरू हुबहु पालन गरेर आफ्नो विश्‍वास र उहाँप्रतिको भक्‍ति प्रकट गर्छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने