प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 नोभेम्बर p. ५
  • तिनले साहस, दृढ सङ्‌कल्प र जोस देखाए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनले साहस, दृढ सङ्‌कल्प र जोस देखाए
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • येहूले साँचो उपासनाको समर्थन गरे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • दुष्ट रानीलाई सजाय दिइन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “आहाबको पूरै घराना मेटिनेछ”—२रा ९:८
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • यहोवाको डोऱ्‍याइ खोजिरहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 नोभेम्बर p. ५
रथमा सवार येहु ईजेबेललाई झ्यालबाट तल फ्याँकिदिन दरबारका एक जना अफिसरलाई भन्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

तिनले साहस, दृढ सङ्‌कल्प र जोस देखाए

यहोवाले येहुलाई दुष्ट राजा आहाबको घरानाको नामोनिसान मेटाइदिनू भन्‍नुभयो (२रा ९:६, ७; w११ ११/१५ पृ. ३ अनु. २)

येहुले राजा यहोराम (आहाबका छोरा) र रानी ईजेबेललाई (आहाबकी विधवा) मार्न तुरुन्तै कदम चाले (२रा ९:२२-२४, ३०-३३; w११ ११/१५ पृ. ४ अनु. २-३; “‘आहाबको पूरै घराना मेटिनेछ’—२रा ९:८” चार्ट हेर्नुहोस्‌।)

येहुले यहोवाले भन्‍नुभएअनुसारै गर्न साहस, दृढ सङ्‌कल्प र जोस देखाए (२रा १०:१७; w११ ११/१५ पृ. ५ अनु. ४-५)

आफैलाई सोध्नुहोस्‌: ‘मत्ति २८:१९, २० मा दिइएको आज्ञा पालन गर्ने सन्दर्भमा म कसरी येहुको अनुकरण गर्न सक्छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने