प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जनवरी पृ. १२
  • निर्देशन पछ्याउँदा सफलता मिल्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निर्देशन पछ्याउँदा सफलता मिल्छ
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा जनावरहरूको ख्याल राख्नुहुन्छ भनेर व्यवस्थाबाट कसरी देखिन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • बुबा आफ्नो छोरालाई मायालु सल्लाह दिन्छन्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • “के मानिस परमेश्‍वरको लागि कुनै कामको हुन्छ र?”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • परिस्थिति आफूले चाहेजस्तो नभए पनि आनन्दित भइरहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जनवरी पृ. १२
लेवीहरूले करारको सन्दुक बोकिरहेको बेला राजा दाउद र अरू इस्राएलीहरू गाउँदै र नाच्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

निर्देशन पछ्याउँदा सफलता मिल्छ

दाउद करारको सन्दुक यरुसलेममा फिर्ता ल्याउन चाहन्थे (१इ १३:३)

दाउदले सन्दुक ल्याउने सही तरिका के हो भनेर बुझ्ने कोसिस नगरी आफ्नै तरिकाले सन्दुक फिर्ता ल्याउँदा तिनी असफल भए (१इ १५:१३; w०३ ५/१ पृ. १०-११)

यहोवाको निर्देशन पछ्याउँदा भने दाउद सफल भए (१इ १५:२; १६:११; w०३ ५/१ पृ. ११ अनु. १३)

हाम्रो असल मनसाय देखेर यहोवा खुसी हुनुहुन्छ। तर उहाँको निर्देशन पछ्यायौँ भने मात्र उहाँले हाम्रो काममा आशिष्‌ दिनुहुन्छ।—व्य ३०:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने