प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 नोभेम्बर p. ८
  • “के मानिस परमेश्‍वरको लागि कुनै कामको हुन्छ र?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “के मानिस परमेश्‍वरको लागि कुनै कामको हुन्छ र?”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • एलिपजले जसरी सान्त्वना नदिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • गलत सोचाइको प्रतिरोध गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • गलत जानकारीहरूदेखि होसियार रहनुहोस्‌!
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • अय्यूबले निष्ठाको इनाम पाए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 नोभेम्बर p. ८

बाइबलमा पाइने अनमोल धन

“के मानिस परमेश्‍वरको लागि कुनै कामको हुन्छ र?”

एलिपजले परमेश्‍वर हामी मानिसहरूलाई कुनै कामको ठान्‍नुहुन्‍न भन्‍ने तर्क गरे (अयु २२:१, २; w०५ ९/१५ पृ. २७ अनु. १-३)

एलिपजले हामी धर्मी भए पनि नभए पनि परमेश्‍वरलाई त्यसको वास्ता छैन भने (अयु २२:३; w९५ २/१५ पृ. २७ अनु. ६)

हामी सत्यनिष्ठ भयौँ भने यहोवाले उहाँको गिल्ला गर्ने सैतानलाई मुखभरिको जवाफ दिन सक्नुहुनेछ (हित २७:११; w०३ ४/१५ पृ. १४-१५ अनु. १०-१२)

एउटी वृद्ध दिदी साक्षीकार्यमा ढोका ढकढक्याउँदै छिन्‌।

मननका लागि: तपाईँ सर्वशक्‍तिमान्‌ परमेश्‍वरको लागि उपयोगी हुन सक्नुहुन्छ भनेर थाह पाउँदा कस्तो लाग्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने