प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जनवरी p. १४
  • युवायुवतीलाई सफल हुन मदत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युवायुवतीलाई सफल हुन मदत गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • एस्तरजस्तै मर्यादामा रहने कोसिस गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • के तपाईँलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • “तिम्रो छोरा लैजाऊ”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • बुबा आफ्नो छोरालाई मायालु सल्लाह दिन्छन्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जनवरी p. १४
राजा दाउद सुलेमानलाई मन्दिर निर्माण गर्न चाहिने सरसामग्री तयार पारिरहेका शिल्पकारहरू देखाउँदै छन्‌।

दाउद सुलेमानलाई मन्दिर निर्माण गर्न चाहिने शिल्पकारहरू र सरसामग्रीको प्रबन्ध गरिदिन्छन्‌

बाइबलमा पाइने अनमोल धन

युवायुवतीलाई सफल हुन मदत गर्नुहोस्‌

यहोवाको मदत पाएर सुलेमानले मन्दिरको निर्माणकार्यको राम्ररी निरीक्षण गर्न सक्नेछन्‌ भनेर दाउदलाई थाह थियो (१इ २२:५; w१७.०१ पृ. २९ अनु. ८)

दाउदले सुलेमानलाई यहोवामा भर पर्दै आवश्‍यक कदम चाल्न प्रोत्साहन दिए (१इ २२:११-१३)

दाउदले सुलेमानलाई पूरापूर साथ दिए (१इ २२:१४-१६; w१७.०१ पृ. २९ अनु. ७; आवरण चित्र हेर्नुहोस्‌।)

तस्बिरहरूको सँगालो: १. एक एल्डर जवान भाइलाई मण्डलीको साक्षीकार्यको इलाका व्यवस्थित पार्ने तरिका सिकाउँदै छन्‌। तिनी ती भाइलाई मण्डलीको इलाका, त्यसको रेकर्ड र नक्सा देखाउँदै छन्‌। २. ती जवान भाइ अर्का भाइलाई इलाकाको नक्सा प्रयोग गर्ने तरिका सिकाउँदै छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘मण्डलीका युवायुवतीलाई यहोवाको सेवामा रमाउन र सफल हुन म कसरी मदत गर्न सक्छु?’—w१८.०३ पृ. ११ अनु. १४-१५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने