प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 सेप्टेम्बर p. २
  • एस्तरजस्तै मर्यादामा रहने कोसिस गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एस्तरजस्तै मर्यादामा रहने कोसिस गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • खुलस्त कुराकानी कसरी गर्न सकिन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • तिनी परमेश्‍वरका मानिसहरूको पक्षमा खडा भइन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • बुद्धि, साहस र निस्स्वार्थ भावकी धनी
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • युवायुवतीलाई सफल हुन मदत गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 सेप्टेम्बर p. २
एस्तर अरू केटीहरूको समूहबाट अलग बसिरहेकी छिन्‌। अरू केटीहरू आफ्नो सुन्दरतामा ध्यान दिँदै गर्दा एस्तर चरालाई नियाल्दै छिन्‌। तिनीहरू स्त्रीहरूका रखवालाको निगरानीमा छन्‌।

बाइबलमा पाइने अनमोल धन

एस्तरजस्तै मर्यादामा रहने कोसिस गर्नुहोस्‌

[एस्तरको परिचय भिडियो देखाउनुहोस्‌।]

एस्तर असाध्यै सुन्दरी थिइन्‌ (एस्त २:७)

अरूबाट प्रशंसा र वाहवाही पाए तापनि एस्तर मर्यादामा रहिन्‌ अर्थात्‌ उनी नम्र भइरहिन्‌ (एस्त २:९, १५; w१७.०१ पृ. २५ अनु. ११; ia पृ. १३० अनु. १५)

आफैलाई सोध्नुहोस्‌: ‘मेरो बोली र व्यवहारबाट म आफूप्रति कस्तो दृष्टिकोण राख्छु भनेर देखिन्छ?’—w१७.०१ पृ. २५ अनु. १२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने