प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 मार्च p. ६
  • “मेरो हृदय यहाँ सधैँभरि रहनेछ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मेरो हृदय यहाँ सधैँभरि रहनेछ”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • ‘आफ्ना परमेश्‍वर यहोवालाई विश्‍वास गर्नुहोस्‌’
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • ख८ सुलेमानले बनाएको मन्दिर
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • बुद्धिमानी सल्लाह स्विकार्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • तिनीहरूले तनमन लगाएर निर्माणकार्यमा भाग लिए
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 मार्च p. ६

बाइबलमा पाइने अनमोल धन

“मेरो हृदय यहाँ सधैँभरि रहनेछ”

यहोवाले मन्दिरलाई आफ्नो निम्ति उपासना चढाइने भवनको रूपमा रोज्नुभयो (२इ ७:११, १२)

यहोवाको हृदय सधैँभरि त्यहाँ रहनेछ भन्‍नुको मतलब उहाँको नाम जोडिएको यस भवनमा के-के भइरहेको छ भनेर उहाँले सधैँ गहिरो चासो लिनुहुने थियो (२इ ७:१६; w०२ ११/१५ पृ. ५ अनु. १)

यहोवाका सेवकहरू “सारा हृदयले” उहाँको बाटोमा हिँड्‌न छोडे भने उहाँले मन्दिरलाई तहसनहस हुन दिनुहुने थियो (२इ ६:१४; ७:१९-२१; it-2-E पृ. १०७७-१०७८)

तस्बिरहरूको सँगालो: उपासनाको विभिन्‍न पक्षमा भाग लिइरहेको दृश्‍यहरू। १. एक भाइ प्रार्थना गर्दै छन्‌। २. एक बहिनी मण्डलीको सभामा टिप्पणी दिँदै छिन्‌। ३. एक दम्पती साक्षीकार्यमा भाग लिँदै छन्‌। ४. एक भाइ सभाभवन सफा गर्दै छन्‌। ५. एक भाइ आफ्नी पत्नी र दुई छोराछोरीसित पारिवारिक उपासना गर्दै छन्‌। ६. एक बहिनी बाइबल पढ्‌दै छिन्‌। ७. एक बहिनी अनुदान बाकसमा अनुदान खसाल्दै छिन्‌।

मन्दिर उद्‌घाटनको बेला मानिसहरूलाई आफ्नो हृदय सधैँभरि मन्दिरमा रहनेछ जस्तो लागेको हुन सक्छ। तर दुःखको कुरा, समय बित्दै जाँदा यहोवाको उपासना गर्ने तिनीहरूको जोस बिस्तारै सेलाउन थाल्यो।

आफैलाई सोध्नुहोस्‌: ‘सारा हृदयले यहोवाको उपासना गरेको म कसरी देखाउँदै छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने