प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई p. २
  • “काममा हस्तक्षेप नगर्नुहोस्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “काममा हस्तक्षेप नगर्नुहोस्‌”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवाको लागि आफूलाई उपलब्ध गराउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • सङ्‌गी भाइबहिनीलाई कहिल्यै नत्याग्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोवामा भर पर्नुहोस्‌—कहिले?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई p. २

बाइबलमा पाइने अनमोल धन

“काममा हस्तक्षेप नगर्नुहोस्‌”

मन्दिरको पुनर्निर्माण गर्न रोक लगाइएको भए तापनि प्रधानपुजारी यसुआ (यहोसु) र राज्यपाल यरुबाबेलले यस काममा नेतृत्व लिए (एज्रा ५:​१, २; w२२.०३ पृ. १७ अनु. १३)

यो काम गर्न कसले अधिकार दियो भनेर विरोधीहरूले सोध्दा यहुदीहरूले कोरेसले निकालेको उर्दीबारे बताए (एज्रा ५:​३, १७; w०६ १/१ पृ. २७ अनु. ४; wp१७.३ पृ. ९ अनु. २-५)

पहिल्यै निकालिएको उर्दीबारे राजाले पक्का गरे र विरोधीहरूलाई काममा हस्तक्षेप नगर्न आदेश दिए (एज्रा ६:​७, ८; w२२.०३ पृ. १५ अनु. ७)

एउटी बहिनी JW ब्रोडकास्टिङ हेर्दा यरुबाबेल र प्रधान पुजारी यसुआले मन्दिर पुनर्निर्माण गरिरहेका इस्राएलीहरूलाई निर्देशन दिइरहेको दृश्‍य कल्पना गर्छिन्‌।

मननका लागि: यहोवाले नेतृत्व लिन नियुक्‍त गर्नुभएका पुरुषहरूबाट आएको निर्देशन पूरै नबुझे तापनि त्यो पालन गर्न यस विवरणले कसरी मदत गर्छ?​—w२२.०३ पृ. १८ अनु. १६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने