प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई p. ६
  • ‘मैले तुरुन्तै प्रार्थना गरेँ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘मैले तुरुन्तै प्रार्थना गरेँ’
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • ‘खराबीलाई भलाइले जितिरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • नहेम्याह सेवा पाउन होइन, सेवा गर्न चाहन्थे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • नहेम्याहको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • यरुसलेमको पर्खाल
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई p. ६

बाइबलमा पाइने अनमोल धन

‘मैले तुरुन्तै प्रार्थना गरेँ’

[नहेम्याहको परिचय भिडियो देखाउनुहोस्‌।]

नहेम्याहले राजालाई जवाफ दिनुअघि प्रार्थना गरे (नहे २:​२-४; w०८ २/१ पृ. ९ अनु. ५)

राजाले नहेम्याहको बिन्ती सुने र त्यसैअनुसार गर्न अनुमति दिए (नहे २:५, ६)

किशोरावस्थाका एक साक्षी भाइ शिक्षकलाई आदरपूर्वक आफ्नो विश्‍वासबारे बताउँदै छन्‌। समलिङ्‌गी अधिकारलाई समर्थन गर्न कक्षाकोठामा इन्द्रेनी झन्डा राखिएको छ।

मननका लागि: कुनै तयारीविना नै आफ्नो विश्‍वासबारे बताउनुपऱ्‍यो भने हामी के गर्न सक्छौँ?—be पृ. १७७ अनु. ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने