प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 अप्रिल p. ३२
  • चित्रहरूबाट सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चित्रहरूबाट सिक्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • मिल्दोजुल्दो सामग्री
  • “आहा! कत्ति राम्रो चित्र!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • परिचालक निकायको पत्र
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • दृश्‍य सामग्रीको उचित प्रयोग
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • वाह! कस्तो गजबको अध्ययन संस्करण!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 अप्रिल p. ३२

अध्ययनका लागि सुझाव

चित्रहरूबाट सिक्नुहोस्‌

हाम्रा प्रकाशनहरूमा थुप्रै चित्रहरू राखिएको हुन्छ र ती चित्रहरूबाट हामी महत्त्वपूर्ण कुराहरू सिक्न सक्छौँ। तपाईँ ती चित्रहरूबाट सिक्न के गर्न सक्नुहुन्छ?

  • कुनै-कुनै खानेकुरा हेर्दै खाऊँ-खाऊँ लाग्छ। चित्रहरूको सन्दर्भमा पनि त्यस्तै भन्‍न सकिन्छ। लेखमा भएका चित्रहरू हेर्दा मात्र पनि तपाईँलाई त्यो लेख पढूँ-पढूँ जस्तो लाग्न सक्छ। त्यसैले लेख पढ्‌नुअघि त्यस लेखमा के-कस्ता चित्रहरू राखिएका छन्‌, सरसरती हेर्नुहोस्‌।—आमो. ७:७, ८.

  • लेख पढ्‌दै जाँदा उक्‍त लेखमा कुनै खास चित्र राखिनुको कारण के हो भनेर विचार गर्नुहोस्‌। उक्‍त चित्रको क्याप्सन वा व्याख्या छ भने ती पनि पढ्‌नुहोस्‌। उक्‍त चित्र विषयसित कसरी सम्बन्धित छ र तपाईँ त्यसबाट के सिक्न सक्नुहुन्छ भनेर विचार गर्नुहोस्‌।

  • लेख पढिसकेपछि मुख्य बुँदाहरू सम्झन चित्रहरू हेर्नुहोस्‌। त्यसपछि आँखा बन्द गरेर ती चित्रहरू अनि त्यसबाट सिकेका कुराहरू सम्झने कोसिस गर्नुहोस्‌।

  • यस पत्रिकामा भएका चित्रहरू फेरि एकचोटि हेरेर त्यसबाट सिकेका कुराहरू सम्झने कोसिस गर्नुभए कसो होला?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने