प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 अगस्त पृ. ३२
  • मार्जिनल रेफरेन्सबाट लाभ उठाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्जिनल रेफरेन्सबाट लाभ उठाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • मिल्दोजुल्दो सामग्री
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • हातैमा पुस्तकालय
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • दैनिक जीवनको लागि आवश्‍यक बुद्धि JW.ORG मा खोज्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 अगस्त पृ. ३२

अध्ययनका लागि सुझाव

मार्जिनल रेफरेन्सबाट लाभ उठाउनुहोस्‌

पवित्र बाइबल नयाँ संसार अनुवाद-मा थुप्रै मार्जिनल रेफरेन्सहरू राखिएका छन्‌। यसले बाइबलका विवरणहरू आपसमा बाझिँदैन भनेर बुझ्न मदत गर्छ। मार्जिनल रेफरेन्स भनेको कुनै शब्दको पछाडि सानो अक्षरमा राखिएको अङ्‌क हो। तपाईँ बाइबलको छापिएको प्रति प्रयोग गर्दै हुनुहुन्छ भने तपाईँले हेरिरहनुभएको बाइबल पदमा जुन अङ्‌क छ, पानाको बीचमा भएको सूचीमा त्यही अङ्‌क खोज्नुहोस्‌। jw.org वा JW लाइब्रेरी-मा भने शब्दको पछाडि भएको अङ्‌कमा थिच्नुहोस्‌। यसरी तपाईँ सम्बन्धित बाइबल पदहरू भेट्टाउन सक्नुहुन्छ।

मार्जिनल रेफरेन्सबाट तपाईँ विभिन्‍न जानकारीहरू पाउन सक्नुहुन्छ। जस्तै:

समानान्तर विवरण: मार्जिनल रेफरेन्सले एउटै विवरणबारे चर्चा गरिएको बाइबलको अर्को पद भेट्टाउन मदत गर्छ। उदाहरणको लागि, २ समुएल २४:१ र १ इतिहास २१:१ हेर्नुहोस्‌।

उद्धरण: मार्जिनल रेफरेन्सले कुनै वाक्यांश वा अभिव्यक्‍ति कुन बाइबल पदबाट लिइएको हो भनेर भेट्टाउन मदत गर्छ। उदाहरणको लागि, मत्ति ४:४ र व्यवस्था ८:३ हेर्नुहोस्‌।

पूरा भएको भविष्यवाणी: मार्जिनल रफरेन्सले कुनै भविष्यवाणीको पूर्तिबारे कुन पदमा उल्लेख गरिएको छ भनेर भेट्टाउन मदत गर्छ। उदाहरणको लागि, मत्ति २१:५ र जकरिया ९:९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने