प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mrt लेख १०९
  • येसुले अपराधको अन्त गर्नुहुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुले अपराधको अन्त गर्नुहुनेछ
  • थप लेखहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले गरिबी नामेट पार्नुहुनेछ
    थप लेखहरू
  • येसुले युद्ध नामेट पार्नुहुनेछ
    थप लेखहरू
  • तपाईँ कसमाथि भरोसा गर्न सक्नुहुन्छ?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • अपराधको अन्त अब नजिक!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
थप लेखहरू
mrt लेख १०९
एक अपराधी एक्लै हिँडिरहेकी महिलालाई पिछा गर्छ। उनले त्यस अपराधीलाई देखेपछि फोन गरेर कसैसित मदत माग्छिन्‌।

alfa27/stock.adobe.com

येसुले अपराधको अन्त गर्नुहुनेछ

येसुले हामी अपराध र अन्यायको सिकार हुँदा कस्तो महसुस गर्छौँ भनेर बुझ्नुहुन्छ। किन? किनभने उहाँलाई झूटो आरोप लगाइएको थियो, निर्ममतापूर्वक पिटिएको थियो, अन्यायपूर्ण तरिकामा दोषी ठहराइएको थियो अनि पीडादायी मृत्युदण्ड दिइएको थियो। उहाँ निर्दोष हुनुभए तापनि कुनै स्वार्थविना राजीखुसीले “धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान” दिनुभयो। (मत्ति २०:२८; युहन्‍ना १५:१३) उहाँ अहिले परमेश्‍वरको राज्यको राजा हुनुभएकोले अब चाँडै सबै अपराधको अन्त गरेर सदाको लागि पृथ्वीमा न्याय स्थापना गर्नुहुनेछ।—यसैया ४२:३.

येसुले न्याय स्थापना गर्नुभएपछि संसारको अवस्था कस्तो हुनेछ भनेर बाइबलमा बताइएको छ:

  • “दुष्टहरूको नामोनिसान मेटिनेछ; तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौ तर तिनीहरू त्यहाँ हुनेछैनन्‌। बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌ अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।”—भजन ३७:१०, ११.

येसुले हाम्रो लागि गर्नुभएको त्याग र चाँडै भविष्यमा गर्नुहुने कामको लागि हामी कसरी कृतज्ञता देखाउन सक्छौँ? एउटा तरिका भनेको येसुले प्रचार गर्नुभएको “परमेश्‍वरको राज्यको सुसमाचार”-बारे अझ धेरै सिकेर हो। (लुका ४:४३) त्यसबारे बुझ्न “परमेश्‍वरको राज्य के हो?” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने