फुटनोट
a उदाहरणको लागि, बाइबलमा परमेश्वरको अनुहार, आँखा, कान, नाक, मुख, हात र खुट्टाबारे चर्चा गरिएको छ। (भजन १८:१५; ४४:३; यसैया ६०:१३; मत्ति ४:४; १ पत्रुस ३:१२) यस्ता अभिव्यक्तिहरू लाक्षणिक अर्थमा प्रयोग गरिएका हुन्। जसरी यहोवा “चट्टान” वा “ढाल” हुनुहुन्छ भन्ने अभिव्यक्तिलाई हामी शाब्दिक अर्थमा लिँदैनौँ, त्यसरी नै यी अभिव्यक्तिहरूलाई पनि शाब्दिक अर्थमा लिन मिल्दैन।—व्यवस्था ३२:४; भजन ८४:११.