मार्च हाम्रो ख्रिष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका मार्च २०१९ नमुना कुराकानी मार्च ४-१० को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | रोमी १२-१४ ख्रिष्टियन प्रेम देखाउनुमा के-के समावेश छ? मार्च ११-१७ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | रोमी १५-१६ सहनशीलता र सान्त्वना पाउन यहोवामा नजर लगाउनुहोस् मार्च १८-२४ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | १ कोरिन्थी १-३ तपाईँ शारीरिक सोचाइ राख्ने मानिस हुनुहुन्छ कि आध्यात्मिक मानिस हुनुहुन्छ? ख्रिष्टियन जीवन प्रचारकार्यमा अझै उन्नति गर्ने—मन छुने चिठी लेख्नुहोस् ख्रिष्टियन जीवन नमुना चिठी मार्च २५-३१ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | १ कोरिन्थी ४-६ “अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ” ख्रिष्टियन जीवन बाइबल विद्यार्थीहरूलाई सिकाउन भिडियो प्रयोग गर्नुहोस्