नोभेम्बर हाम्रो ख्रिष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका नोभेम्बर २०१९ नमुना कुराकानी नोभेम्बर ४-१० को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | १ युहन्ना १-५ संसारलाई वा संसारमा भएका थोकहरूलाई प्रेम नगर ख्रिष्टियन जीवन विवाह समारोहको तयारी गर्दा सांसारिक प्रभावबाट टाढै रहनुहोस् नोभेम्बर ११-१७ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | २ युहन्ना १-१३; ३ युहन्ना १-१४–यहुदा १-२५ विश्वासमा रहिरहन हामीले अझ परिश्रम गरेर लड्नुपर्छ नोभेम्बर १८-२४ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | प्रकाश १-३ ‘मलाई तिम्रा कामहरू थाह छ’ ख्रिष्टियन जीवन यहोवा हाम्रो आवश्यकता बुझ्नुहुन्छ नोभेम्बर २५–डिसेम्बर १ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | प्रकाश ४-६ चार घोडसवार ख्रिष्टियन जीवन खुसीसाथ दिनेलाई यहोवा प्रेम गर्नुहुन्छ