प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 नोभेम्बर p. ७
  • खुसीसाथ दिनेलाई यहोवा प्रेम गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खुसीसाथ दिनेलाई यहोवा प्रेम गर्नुहुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • “दुई साना सिक्का”-को मोल
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • ‘यहोवालाई भेटी चढाउनुहोस्‌’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • यहोवाका साक्षीहरूको खर्च कसरी बेहोरिन्छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • यहोवालाई हामी के उपहार दिन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 नोभेम्बर p. ७
स्मार्टफोन समाइरहेकी एउटी बहिनी

ख्रिष्टियन जीवन

खुसीसाथ दिनेलाई यहोवा प्रेम गर्नुहुन्छ

दोस्रो कोरिन्थी ९:७ मा हामीलाई यस्तो आग्रह गरिएको छ: “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी वा करकापमा परेर होइन किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।” यहोवाका साक्षीहरूको गतिविधिलाई टेवा पुऱ्‍याउन अनलाइन अनुदान दिन सकिने सजिला तरिकाहरू उपलब्ध छन्‌।

इलेक्ट्रोनिक माध्यमद्वारा अनुदान दिने तरिका भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • jw.org वेबसाइट देखाइएको ट्याबलेट र स्मार्टफोन

    हाम्रो देशमा अनुदान दिने के-कस्ता तरिकाहरू उपलब्ध छन्‌ भन्‍ने जानकारी भएको वेबपेज कसरी खोल्न सक्छौँ?

  • एक दम्पती परोपकारी योजनाबारे छलफल गर्दै

    इलेक्ट्रोनिक माध्यमबाट अनुदान दिँदा कोही-कोहीले कसरी लाभ उठाएका छन्‌?

  • अनुदान दिन सकिने तरिकाहरू देखाउने आइकनहरू

    अनुदान दिने केही तरिका के-के हुन्‌?

  • एक जवान भाइ एक पाको भाइलाई अनलाइन अनुदान दिन सकिने तरिका सिकाउँदै

    यदि हामीलाई इलेक्ट्रोनिक माध्यमबाट अनुदान दिने नयाँ तरिका चलाउन आएन भने के गर्न सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने