प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
सेप्टेम्बर २२-२८
जीवन र सेवा अभ्यास पुस्तिका—२०२५ | सेप्टेम्बर

सेप्टेम्बर २२-२८

उपदेशक १-२

गीत १०३ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. नयाँ पुस्तालाई तालिम दिइरहनुहोस्‌

(१० मि.)

[उपदेशकको परिचय भिडियो देखाउनुहोस्‌।]

हरेक पुस्ताले नयाँ पुस्तालाई तालिम दिनुपर्छ (उप १:४; w१७.०१ पृ. २७-२८ अनु. ३-४)

हामीले तालिम दिँदा र जिम्मेवारी सुम्पिँदा अरूलाई यहोवाको सेवामा मेहनती हुँदा पाइने आनन्द अनुभव गर्न मदत दिइरहेका हुन्छौँ (उप २:२४)

एक जवान एल्डर “प्रहरीधरहरा” अध्ययन सञ्चालन गर्दै छन्‌ भने पढाइको जिम्मा पाएका पाको भाइ तिनीतिर हेरेर मुस्कुराउँदै छन्‌।

आफूलाई मन पर्ने असाइनमेन्ट अरूले पाउला कि भन्‍ने डरले जवान भाइहरूलाई तालिम दिनदेखि पछि नहट्‌नुहोस्‌

२. बहुमूल्य रत्न

(१० मि.)

  • उप २:११—थुप्रै कुरा हासिल गर्न कडा परिश्रम गर्नेबारे सुलेमानले के सिके? (w१८.१२ पृ. २२ अनु. १४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) उप १:१-१८ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले कुरा गरिरहेको व्यक्‍तिलाई चासो लाग्ने विषय पत्ता लगाउनुहोस्‌ र फेरि भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌। (lmd पाठ ३ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(२ मि.) सार्वजनिक साक्षीकार्य। प्रेम गर्नुहोस्‌ पुस्तिकाको “हामीले सिकाउने बाइबल सत्यहरू” भन्‍ने अतिरिक्‍त लेख क-मा भएको कुनै एउटा विषयबाट कुरा गर्नुहोस्‌। (lmd पाठ २ बुँदा ३)

६. फेरि भेट्‌नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। अघिल्लो भेटमा घरधनीले सोधेको प्रश्‍नको जवाफ दिनुहोस्‌। (lmd पाठ ९ बुँदा ५)

७. चेला बनाउनुहोस्‌

(५ मि.) सार्वजनिक साक्षीकार्य। बाइबल अध्ययन गर्ने तरिका देखाउनुहोस्‌ र अध्ययनको लागि प्रबन्ध मिलाउनुहोस्‌। (lmd पाठ १० बुँदा ३)

ख्रिष्टियन जीवन

गीत ८४

८. तालिम दिने सन्दर्भमा तीन वटा महत्त्वपूर्ण पाठ

(१५ मि.) छलफल।

चित्रहरूको सँगालो:  भाइहरूले विभिन्‍न अवस्थामा अरूलाई तालिम दिँदै छन्‌। १. एक भाइ निर्माणमा एउटी बहिनीलाई बिजुलीले चल्ने करौँती चलाउन तालिम दिँदै छन्‌। २. एक पाको भाइले जवान भाइ सभाभवनमा कोही नहुँदा भाषणको तयारी गरेको हेर्दै छन्‌। ती पाको भाइले “पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌” पुस्तिका समातिरहेका छन्‌। ३. एक भाइले जवान भाइलाई माइक्रोफोनको ब्याट्री फेर्न सिकाइरहेका छन्‌। ४. एक बुबा र तिनका दुई छोरा सभाभवन सफा गर्दै छन्‌। बुबा र ठूलो छोरा मञ्चमा भ्याकुम लगाउँदै छन्‌ भने सानो छोराले पोडियम पुछ्‌दै छ।

प्रेमले हामीलाई अरूलाई तालिम दिन उत्प्रेरित गर्छ। यसो गर्दा तिनीहरूले पनि हामीसँगै मिलेर यहोवाले सुम्पनुभएको काम पूरा गर्न सक्नेछन्‌

बाइबलमा अरूलाई तालिम दिने सन्दर्भमा थुप्रै उत्कृष्ट उदाहरण पाइन्छ। ती उदाहरणहरूबाट अरूलाई तालिम दिनेबारे हामी थुप्रै कुरा सिक्न सक्छौँ। जस्तै: समुएलले साउललाई तालिम दिए, एलियाले एलिसालाई तालिम दिए, येसुले आफ्ना चेलाहरूलाई तालिम दिनुभयो अनि पावलले तिमोथिलाई तालिम दिए। तालिम दिने सन्दर्भमा सबैभन्दा उत्कृष्ट उदाहरण बसाल्नुभएको व्यक्‍ति यहोवा हुनुहुन्छ। हामी उहाँको उदाहरणबाट के सिक्न सक्छौँ?

अरूलाई तालिम दिएर यहोवाको अनुकरण गर्नुहोस्‌ (युह ५:२०)​—सानो अंश भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • तालिम दिने सन्दर्भमा यहोवाबाट सिक्न सकिने तीन वटा पाठ के-के हुन्‌? (युह ५:२०)

९. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ २०-२१

समापन टिप्पणी (३ मि.) | गीत १४८ र प्रार्थना

विषयसूची
प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२५ | जुलाई

अध्ययन लेख २९: सेप्टेम्बर २२-२८, २०२५

८ हामीले कसरी सल्लाह दिनुपर्छ?

थप सामग्री

यस अङ्कका अन्य लेखहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने