प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
नोभेम्बर २४-३०
जीवन र सेवा अभ्यास पुस्तिका—२०२५ | नोभेम्बर

नोभेम्बर २४-३०

यसैया १-२

गीत ४४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. ‘कुकर्मले भरिएका मानिसहरूको’ लागि आशा

(१० मि.)

[यसैयाको परिचय भिडियो देखाउनुहोस्‌।]

परमेश्‍वरका जनहरू “कुकर्मले भरिएका” थिए (यसै १:४-६; ip-1 पृ. १४ अनु. ८)

तिनीहरूले पश्‍चात्ताप गरेमा यहोवा तिनीहरूलाई पूर्णतया क्षमा दिन इच्छुक हुनुहुन्थ्यो (यसै १:१८; w०६ १२/१ पृ. १३ अनु. १; w२५.०२ पृ. ९ अनु. ९)

सिन्दूरे रङ्‌गको कार्पेट नजिकै सेतो ऊन छ।

मननका लागि: आफूले गरेको पाप असाध्यै गम्भीर भएकोले क्षमा पाउन सकिँदैन होला भनेर हामीलाई चिन्ता लाग्न सक्छ। तर यहोवाले यसैया १:१८ मा इस्राएल राष्ट्रलाई गर्नुभएको आग्रहबाट हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

२. बहुमूल्य रत्न

(१० मि.)

  • यसै २:२—“यहोवा परमेश्‍वरको भवनको डाँडा”-ले केलाई बुझाउँछ? (ip-1 पृ. ३९ अनु. ९)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) यसै २:१-११ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। प्रेम गर्नुहोस्‌ पुस्तिकाको अतिरिक्‍त लेख क-मा भएको कुनै एउटा बाइबल सत्य बताउनुहोस्‌। (lmd पाठ ३ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। घरधनी तपाईँले अघिल्लो भेटमा छोड्‌नुभएको प्रश्‍नभन्दा फरक विषयमा कुरा गर्न चाहन्छन्‌। (lmd पाठ ७ बुँदा ४)

६. भाषण

(५ मि.) ijwbq लेख ९६—विषय: पाप के हो? (th बुँदा २०)

ख्रिष्टियन जीवन

गीत ३८

७. यहोवाको साथी बनौँ—यहोवा क्षमा गर्नुहुन्छ

(१५ मि.) छलफल।

भिडियो देखाउनुहोस्‌। मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्‍नुहोस्‌ अनि मञ्चमा बोलाएर भिडियोबारे केही प्रश्‍न सोध्नुहोस्‌। साथै तिनीहरूलाई भिडियोबाट सिकेको कुरा बताउन आग्रह गर्नुहोस्‌।

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ३८, भाग ७ को परिचय र पाठ ३९

समापन टिप्पणी (३ मि.) | गीत ८९ र प्रार्थना

विषयसूची
प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२५ | सेप्टेम्बर

अध्ययन लेख ३८: नोभेम्बर २४-३०, २०२५

१४ अरूलाई आदर देखाउनुहोस्‌

थप सामग्री

यस अङ्कका अन्य लेखहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने