प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
डिसेम्बर १-७
जीवन र सेवा अभ्यास पुस्तिका—२०२५ | नोभेम्बर

डिसेम्बर १-७

यसैया ३-५

गीत १३५ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. यहोवाले हामी आज्ञाकारी भएको आशा गर्नु स्वाभाविक हो

(१० मि.)

यहोवाले इस्राएल राष्ट्रलाई ‘अङ्‌गुर बगानसित’ तुलना गर्नुभयो; अङ्‌गुरको बोटले असल फल फलाएको आशा गर्नुभएझैँ उहाँले इस्राएलीहरू आफूप्रति आज्ञाकारी भएको आशा गर्नुभयो (यसै ५:१, २, ७)

यहोवाको ‘अङ्‌गुर बगानमा’ जङ्‌गली अङ्‌गुर मात्रै फल्यो (यसै ५:४; w०६ ६/१५ पृ. १८ अनु. १)

यहोवाले त्यस अङ्‌गुर बगानलाई बन्जर जमिन बनाइदिने कसम खानुभयो (यसै ५:५, ६; w०६ ६/१५ पृ. १८ अनु. २)

एक किसान निराश हुँदै बगानमा फलेको अङ्‌गुरको झुप्पा हेर्दै छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘यहोवालाई दुःखी बनाउने कुराहरू नगर्न यस विवरणले मलाई कसरी मदत गर्छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • यसै ५:२०—सैतान हामीलाई कसरी झुक्क्याउन खोज्छ? (w२४.०३ पृ. २२ अनु. १०)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) यसै ५:१-१२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। शिक्षण सामग्रीबाट कुनै एउटा भिडियो प्रयोग गर्नुहोस्‌। (lmd पाठ १ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। JW लाइब्रेरी एपबारे बताउनुहोस्‌ र तिनको डिभाइसमा डाउनलोड गर्न मदत दिनुहोस्‌। (lmd पाठ ९ बुँदा ५)

६. चेला बनाउनुहोस्‌

(५ मि.) परिवारबाट विरोधको सामना गरिरहेका बाइबल विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्‌। (lmd पाठ १२ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत ६५

७. स्थानीय आवश्‍यकता

(१५ मि.)

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ४०-४१

समापन टिप्पणी (३ मि.) | गीत ४ र प्रार्थना

विषयसूची
प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२५ | सेप्टेम्बर

अध्ययन लेख ३९: डिसेम्बर १-७, २०२५

२० “उचित मनसाय” भएकाहरूलाई मदत गर्नुहोस्‌

थप सामग्री

यस अङ्कका अन्य लेखहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने