प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
डिसेम्बर ८-१४
जीवन र सेवा अभ्यास पुस्तिका—२०२५ | नोभेम्बर

डिसेम्बर ८-१४

यसैया ६-८

गीत ७५ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

यसैया स्वर्गतिर हेरिरहेका छन्‌ र परमेश्‍वरको प्रवक्‍ता बन्‍न इच्छुक भएको देखाउँछन्‌।

१. “म हाजिर छु! मलाई पठाउनुहोस्‌!”

(१० मि.)

यसैयाले कुनै हिचकिचाहटविना यहोवाको भविष्यवक्‍ताको रूपमा सेवा गर्न इच्छुक भएको देखाए (यसै ६:८; w१२ १०/१५ पृ. २९ अनु. १०)

यसैयाले गाह्रो खालको असाइनमेन्ट पाएका थिए (यसै ६:९, १०; ip-1 पृ. ९५ अनु. १५-१६)

यसैयाले गरेको कामले येसुले गर्नुहुने कामलाई पूर्वचित्रण गर्थ्यो (मत्ति १३:१३-१५; ip-1 पृ. ९९ अनु. २३)

यसैया बजारमा इस्राएलीहरूलाई यहोवाको सन्देश सुनाइरहेका छन्‌। केही इस्राएलीहरू तिनलाई बेवास्ता गर्दै छन्‌ भने केही रिसाउँदै गइरहेका छन्‌।

मननका लागि: म कसरी यसैयाले जस्तै इच्छुक मनोभाव देखाउन सक्छु?

२. बहुमूल्य रत्न

(१० मि.)

  • यसै ७:३, ४—दुष्ट राजा आहाजलाई यहोवाले किन जोगाउनुभयो? (w०६ १२/१ पृ. १३ अनु. ४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) यसै ८:१-१३ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। प्रेम गर्नुहोस्‌ पुस्तिकाको अतिरिक्‍त लेख क-मा भएको कुनै एउटा बाइबल सत्य बताउनुहोस्‌। (lmd पाठ ४ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ९ बुँदा ३)

६. फेरि भेट्‌नुहोस्‌

(५ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययन कसरी गरिन्छ, देखाउनुहोस्‌। (lmd पाठ ९ बुँदा ५)

ख्रिष्टियन जीवन

गीत ८३

७. घरघरको साक्षीकार्य—हाम्रो चिनारी

(१५ मि.) छलफल।

येसु अनि प्रथम शताब्दीका ख्रिष्टियनहरूको अनुकरण गर्दै यहोवाका साक्षीहरू घरघरमा गएर सुसमाचार प्रचार गर्छन्‌ र यो हाम्रो चिनारी हो।—लुका १०:५; प्रे ५:४२.

कोभिड-१९ महामारीको दौडान हामीले घरघरमा गएर प्रचार गर्न सकेनौँ। तर हामीले अनौपचारिक कुराकानी, चिठी साक्षी र टेलिफोन साक्षीमार्फत मानिसहरूलाई सुसमाचार सुनायौँ। साक्षी दिने ती तरिकाहरूमा हामी अझ सिपालु हुन सक्यौँ। तर अझै पनि सुसमाचार प्रचार गर्ने हाम्रो प्रमुख तरिका भनेको घरघरको साक्षीकार्य नै हो। के तपाईँ नियमित रूपमा घरघरको साक्षीकार्यमा भाग लिँदै हुनुहुन्छ?

घरघरको साक्षीकार्यले हामीलाई निम्न कुराहरू गर्न कसरी मदत गर्छ?

  • राम्ररी इलाका ढाक्न

  • शिक्षणकला तिखार्न अनि साहसी हुने, भेदभाव नगर्ने र आत्मत्यागी हुनेजस्ता गुणहरू विकास गर्न

  • बाइबल अध्ययनहरू सुरु गर्न

“जस्तोसुकै मौसममा पनि प्रचार गर्दै” भिडियोको एक दृश्‍य। दुई जना बहिनीहरू एक स्त्रीको घरको ढोकामा साक्षी दिँदै छन्‌।

जस्तोसुकै मौसममा पनि प्रचार गर्दै भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • फेरो टापुका आत्मत्यागी मनोभाव देखाएका भाइबहिनीहरूबाट तपाईँले के सिक्नुभयो?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ४२-४३

समापन टिप्पणी (३ मि.) | गीत १२३ र प्रार्थना

विषयसूची
प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२५ | अक्टोबर

अध्ययन लेख ४०: डिसेम्बर ८-१४, २०२५

६ यहोवा हाम्रो “आनन्दको मूल” हुनुहुन्छ

थप सामग्री

यस अङ्कका अन्य लेखहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने