प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
जनवरी २६–​फेब्रुअरी १
जीवन र सेवा अभ्यास पुस्तिका—२०२६ | जनवरी

जनवरी २६–फेब्रुअरी १

यसैया २८–२९

गीत २८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. आफ्नो ओठ र हृदयले यहोवाको महिमा गर्नुहोस्‌

(१० मि.)

यसैयाले आफ्नो समयका कपटी धर्मगुरुहरूको घोर निन्दा गरे (यसै २९:१३; ip-1 पृ. २९९ अनु. २३)

येसुले यसैयाकै शब्दहरू प्रयोग गर्दै प्रथम शताब्दीका धर्मगुरुहरूलाई हप्काउनुभयो (मत्ति १५:७-९; w२१.०५ पृ. ९ अनु. ७)

यहोवा आफ्ना उपासकहरू “मनैदेखि आज्ञाकारी” भएको चाहनुहुन्छ (रोमी ६:१७; w२४.०६ पृ. १० अनु. ८)

चित्रहरूको सँगालो: १. एक भाइ सभाको एउटा भाग प्रस्तुत गर्दै छन्‌। छेउमा भएको टिभीमा एउटा परिवारले पारिवारिक उपासना गरेको दृश्‍य देखाइँदै छ। २. ती भाइ आफ्नो परिवारसँगै पारिवारिक उपासना गर्छन्‌।

अरूलाई जे सिकाउँछौँ, त्यो आफ्नो जीवनमा पनि लागू गर्छौँ भने यहोवा खुसी हुनुहुनेछ

२. बहुमूल्य रत्न

(१० मि.)

  • यसै २८:७—यस पदबाट हामीले रक्सीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ भनेर बुझ्न सक्छौँ? (w२३.१२ पृ. १५ अनु. ३)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) यसै २९:१३-२४ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले कुरा गरिरहेको व्यक्‍तिलाई चासो लाग्ने विषय पत्ता लगाउनुहोस्‌ र फेरि भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌। (lmd पाठ १ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। अघिल्लो भेटमा घरधनीले सोधेको प्रश्‍नको जवाफ दिनुहोस्‌। (lmd पाठ ९ बुँदा ३)

६. चेला बनाउनुहोस्‌

(२ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ १० बुँदा ३)

७. चेला बनाउनुहोस्‌

(४ मि.) lff पाठ १८ बुँदा ६-७ (lmd पाठ ११ बुँदा ३)

ख्रिष्टियन जीवन

गीत ८९

८. “म सधैँ उहाँलाई मन पर्ने कामहरू गर्छु”

(८ मि.) छलफल।

एकपटक येसुले यसो भन्‍नुभयो: “म सधैँ [यहोवा]लाई मन पर्ने कामहरू गर्छु।” (युह ८:२९) हामी पनि येसुको अनुकरण गर्दै यहोवाको तौरतरिकाअनुसार चल्न सक्दो कोसिस गर्छौँ। त्यसो गर्न सधैँ सजिलो त हुँदैन तर सधैँ फाइदाजनक भने हुन्छ।

चित्रहरूको सँगालो: “यहोवाको तौरतरिकाअनुसार चल्नुहोस्‌” भिडियोका दृश्‍यहरू। १. जोएल एडम्स। २. ग्यारिक डियास। ३. लार्स कार्लसेन।

यहोवाको तौरतरिकाअनुसार चल्नुहोस्‌ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • सतावट आउँदा, अनैतिक कामकुरामा भाग लिने दबाब आउँदा वा घमन्डले फुल्दा यहोवाको तौरतरिकाअनुसार चल्नेबारे तपाईँले के सिक्नुभयो?

९. स्थानीय आवश्‍यकता

(७ मि.)

१०. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ५६, भाग १० को परिचय र पाठ ५७

समापन टिप्पणी (३ मि.) | गीत ५५ र प्रार्थना

विषयसूची
प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२५ | नोभेम्बर

अध्ययन लेख ४७: जनवरी २६, २०२६–फेब्रुअरी १, २०२६

२२ “तिमी अत्यन्तै अनमोल छौ”!

थप सामग्री

यस अङ्कका अन्य लेखहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने