प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
फेब्रुअरी २-८
जीवन र सेवा अभ्यास पुस्तिका—२०२६ | जनवरी

फेब्रुअरी २-८

यसैया ३०–३२

गीत ८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. यहोवाको पखेटामुनि शरण लिनुहोस्‌

(१० मि.)

चराले आफ्नो बचेरालाई सिकारीहरूबाट जोगाएजस्तै यहोवा आफ्ना जनहरूलाई जोगाउनुहुन्छ (यसै ३१:५; w०१ ११/१५ पृ. १७ अनु. ७)

यहोवाले तपाईँलाई मदत गर्न चलाउनुहुने माध्यमसँग नजिक भइरहनुहोस्‌ (यसै ३२:१, २; w२४.०१ पृ. २४ अनु. १३)

यहोवाले दिनुभएको आशामा मनन गरेर बल पाउनुहोस्‌ (यसै ३२:१६-१८; w२३.१० पृ. १७ अनु. १९)

एउटा चील गुँडनजिकै बसेर आफ्ना दुई बचेरालाई सुरक्षा दिँदै छ।

२. बहुमूल्य रत्न

(१० मि.)

  • यसै ३०:१८—यहोवा किन हामीले पर्खेको चाहनुहुन्छ? (w२४.०२ पृ. २६ अनु. ३-४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) यसै ३१:१-९ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। तिनले हालै घटेको कुनै घटनाबारे चिन्ता व्यक्‍त गर्छन्‌। (lmd पाठ २ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ ५ बुँदा ५)

६. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ७ बुँदा ३)

ख्रिष्टियन जीवन

गीत १५७

७. “साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ”—सानो अंश

(१५ मि.) छलफल।

भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • साँचो धार्मिकताबारे तपाईँले यस भिडियोबाट के सिक्नुभयो?—यसै ३२:१७.

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ५८-५९

समापन टिप्पणी (३ मि.) | गीत १३३ र प्रार्थना

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने